यूके वासी बाँसुरी बाँधकहरुको दोस्रो भेला सम्पन्न

यूके- गत १७ तारीख २०१९ को दिन एम्पायर हल, अल्डरसटमा “बाँसुरी समुह यूके”ले दोस्रो भेला सम्पन्न ग¥यो । बेलायतमा यस समुहको स्थापना सन २०१७ तिर फेसबुक मार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन । यूकेमा रहेर पनि नेपाली लोक बाँदनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जानु उक्त ग्रुपको मुख्य उदेस्य रहेका हो । त्यसै अनुरुप सदस्यहरु … Continue reading यूके वासी बाँसुरी बाँधकहरुको दोस्रो भेला सम्पन्न